आफ्नै छात्रालाई यी प्रिन्सिपलले अ’स्लिल म्यासेज र तस्बिर पठाएपछी……

२०७८ आश्विन २३, शनिबार १९:२९ गते २०७८ आश्विन २३, शनिबार १९:२९ गते २०७८ आश्विन २३, शनिबार १९:२९ गते

पक्राउ परेका प्रिन्सिपल पाण्डेले छात्रा शाहलाई वर्षौँदेखि दु,’र्व्यव’हार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको बताइएको छ। प्रहरीका अनुसार प्रिन्सिपल पाण्डेले बाल्यकालदेखि उक्त स्कुलको होस्टेलमा बसेर पढेकी शाहलाई त्यसबेला देखि नै उनले अ,’श्ली’ल म्यासेज र तस्बिर पठाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

गत साता शाह आफ्नै घरमा झु,’ण्डि’एर दे’ह’त्याग गरेको अवस्थामा भेटिएकी थिइन् । घटनापछि उनको मोबाइलमा पाण्डेले अ’श्ली’ल एसएमएस पठाउने गरेको पाएपछि परिवार र आफन्तले उ,’जुरी दिएका थिए । प्रहरीले एलिसाले लेखेको सु,’साइड नोट पनि ब,’रामद गरेको छ, जसमा ‘हजुरको नाक का,’ट्नुभन्दा बरु म आफैं म,’र्छु’ भनिएको छ ।

नोटको अन्तिममा उनले आफूलाई धेरै ड,’र लागिरहेको पनि उल्लेख गरेकी छन् ।‘नोटबाट उनले स्वेच्छाले नभई कसैका कारणले देह’त्या’ग गर्नेसम्मको परिस्थिति सिर्जना भएको देखियो,’ एलिसाका बुबा वकिलजंगले दिएको कि,’टानी जा,’हेरीमा भनिएको छ, ‘कसैसँग सम्बन्ध रहेको हुनसक्ने देखिएपछि फेसबुक एकाउन्ट खोलेर हेरेका थियौं ।’

म्यासेन्जरमा भएको कुराकानी हेर्दा एसईई दिएको विद्यालयका प्रधानाध्यापक पाण्डेसँग लामो समयदेखि ‘अ,’स्वाभाविक कुराकानी’ भएको देखिएको उनको भनाइ छ । एलिसा कक्षा ११ मा रामजानकी उच्च माविमा पढिरहेकी थिइन्, तर पाण्डेले त्यहाँ पनि अध्यापन गराउने गरेको देखिएको छ ।

‘प्रिन्सिपल र शिक्षकजस्तो म,’र्यादित र सम्मानित पदमा कार्यरत पाण्डेले निःशुल्क ड्रेस र पुस्तक उपलब्ध गराइदिने, मोबाइलमा रिचार्ज गरिदिने, ल्यापटप किन्ने आश्वासन दिने गरेको पनि देखियो,’ एलिसाका बुबाले भनेका छन् ।एक अनुसन्धान अधिकृतका अनुसार पनि

फेसबुकमा शिक्षक पाण्डेले ‘तिमी मेरो लागि विशेष छौं, मिस यू, तिमी मलाई विश्वास गर्छौं होला, फोटो पठाइदेउ,’ जस्ता म्यासेजहरु गरेका छन् । ती म्यासेजबाट ना,’बालिक छोरीलाई ललाईफकाई झु,’क्याएर यौ,’न शो,’षण समेत गरेको शाहको परिवारका सदस्यहरुको दा,’बी छ ।

‘प्रभावमा यौ,’न शो,’षण समेत गरिरहेका बेला त्यसको जानकारी पाएपछि आफ्नो र परिवारको समेत बे,’इज्जत हुन्छ भन्ने ड,’र, त्रा,’सले आत्मह,’त्या गरेको देखिन्छ,’ आफन्त आदर्शले भने, ‘बहिनीको मिल्ने साथीहरुसँग सोध्दा पनि कोठाभित्र एक्लै राख्ने,

अरुसँग कुराकानी गर्न र हिँ,’डडुल गर्न पनि नदिने र अस्वाभाविक व्य,’वहार गर्ने गरेको खुलेको छ ।’प्रहरीका अनुसार पाण्डेले मृ,’तकलाई ‘रे,’डमी नोट ९’ मोबाइल पनि किनिदिएको खुलेको छ । सभार;ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *