१८०० थान अ’बैध ला’गू औषध ईन्जे’क्सनसहित २ जना प’क्राउ

२०७८ आश्विन २३, शनिबार २१:२१ गते २०७८ आश्विन २३, शनिबार २१:२१ गते २०७८ आश्विन २३, शनिबार २१:२१ गते

मिति २०७८/०६/२२ गते अ.२१:२० बजेको समयमा यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट चेकिङ डिउटीमा खटीएको प्रहरी टोलिले जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा न.०७ स्थित वीरगंज-पथलैया सडक खण्डमा बिरगंजबाट काठमाण्डौ जानको लागि आएको ना.६ ख ६३७७ न.को यात्रु बाहक बसमा चेकजाँच गर्ने क्रममा डस्नाभित्र लुकाई छिपाई ल्याएको निम्न परिमाणको लागू औषध सहित निम्न मानिसहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको।


पक्राउ परेका मानिसहरु :-
१,भारत बिहार पुर्बी चम्पारण मोतिहारी सिसुवा बस्ने बर्ष २९ को मुन्ना
कुमार ।
२.ऐ.ऐ. बस्ने बर्ष ३५ को मुनिलाल कुमार।
बरामद लागू औषध ;-
1) लागू औषध डाईजेपाम ६००।–पिस ।
2) लागू औषध फेनारगन ६००।–पिस ।
3) लागू औषध नुफिम ६००।–
जम्मा १८,००।– (अठार सय )

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *