चलचित्र चोर र पुलिस को “ए जुन” बोलको गीत म्युजिक नेपाल को अफिसियल च्यानाल मार्फत सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा राजु लामा र कबिता राय को अभिनय देख्न सकिन्छ भने रामेस्वोर हुमागाइको छायान्कन र अजय स्याङ्तानको नृत्य निर्देशन रहेको छ । दोलखाको रमनिय स्थल लगायत कुलेखानीमा उक्त गीत को छायान्कन गरियको छ । यस् गीतलाई तारा थापा “किम्भे”को सम्पादन रहेको छ भने अर्जुन थापाले कलर गरेको हुन । गीतको भिडियोमा राजु लामा र कबिता रायको मायाप्रेम देखाएको छ यस् चलचित्रमा लन्का माया मोक्तान र सोनाम मोक्तान ले निर्माण गरेका हुन भने सह- निर्माताको रुपमा देख्न सकिन्छ साथै कार्यकारी निर्माताको भूमिका जिबन लामाको रहेको छ । आगामी कार्तिक १७ गते बाट देशै भरका चलचित्र घरमा प्रदर्सनी हुँदै छ ।
तस्बिर










भिडियो:
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0