के कारण गर्छन श्रीमानले श्रीमती माथि शंका ? थाहा पाउनु भयो भने चकित पर्नुहुनेछ । (भिडियो सहित)

२०७८ कार्तिक ५, शुक्रबार २१:५२ गते २०७८ कार्तिक ५, शुक्रबार २१:५२ गते २०७८ कार्तिक ५, शुक्रबार २१:५२ गते

काठमाडौं – जीवनसाथी भनेको एक रथका दुई पाङ्ग्रा हुन् । एउटा बिग्रिए अर्को चल्दैन । जीवनसाथी लामो रेसको घोडा हुन् र जीवनसाथीमा एक अर्काबिच सुख दुःख समर्पित हुन्छ ।

त्यतिमात्रै कहाँ हो र ? विवाहपश्चात् हर सुखदुख एकअर्कासँग साट्न सजिलो होओस् भनेर पनि यो सम्बन्धलाई सामाजिक मान्यता दिइएको हो ।अनि एक अर्काप्रति सम्मान र माया पनि । तर तर हिजो आज कतिपय सम्बन्धहरु बीचमै टुट्ने र तोडिने पनि भइरहेको छ । एक अर्काबीच बैचारिक द्वन्द्व बढेको छ ।

पारिवारिक बेमेलको अवस्था छ । त्यसैले दाम्पत्य जीवनमा खटपट र उतारचढाव आइरहेको छ । एकले अर्कालाई विश्वास गर्ने आधार टुटिरहेको छ । सानोतिनो समस्याले पनि सम्बन्ध नै समाप्त भइरहेको छ । आखिर कारण के हो त ? यसबारे हामीले नयाँ भिडियो तयार पारेका छौँ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *