यी शंकालु डाक्टरले आफनै श्रीमतिको नीजि भाग सिलाईदिएपछि…..

२०७८ कार्तिक ६, शनिबार २२:१० गते २०७८ कार्तिक ६, शनिबार २२:१० गते २०७८ कार्तिक ६, शनिबार २२:१० गते

काठमाडौं । शंका भन्दा ड’रलाग्दो अरू केहि हुन सक्दैन् । शंकाका कारण भएका घटनाबाट पछुताउनेहरुको कमी छैन । भारत, मध्यप्रदेशको सिंगरौली जिल्लाबाट श्रीमानको ड रलाग्दो हर्कत बाहिर आएको छ । प्रहरीका अनुसार ५७ वर्षीय पुरुषले सियो र धागोले आफ्नी श्रीमतीको निजी भाग सिलाएका हुन् ।

पति पेशाले एक झोलाछाप डाक्टर हुन् । अभियुक्त पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अभियुक्त र उनकी श्रीमतीसंग विवाद भएको थियो । विवाद हुनुको कारण चाँही श्रीमानलाई आफ्नी श्रीमतीको गाउँका एक पुरुषसँग शंका रहेको थियो । ती पुरुषसँग श्रीमानसँग हुने काम हुने गरेको उनको अनुमान थियो ।

जानकारी अनुसार उनी दैनिक श्रीमतीलाई हात पनि हाल्थे । उनले अरु पुरूषसँगको सम्बन्धलाई लिएर श्रीमतीसँग विवाद गरिरहेका थिँए । त्यसपछि उनले निजी भाग सिलाएका हुन् । घटनाको पूर्ण विवरण दिँदै, अतिरिक्त प्रहरी अधीक्षक अनिल सोनकरले भने कि महिला ४५ वर्षकी छिन् । उनले महिला प्रहरी चौकीमा उजुरी दिइन् ।

मेडिकल जाँचपछि, एफआईआर दर्ता गरियो । उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । सि लाएको टाँ का पनि निकालिएको छ । ती महिलालाई अन्य भागमा पनि चो’ट ला गे’को छ । अहिले उनको अवस्था स्थिर रहेको जानकारी दिइएको छ । प्रहरीले ती महिला भागेर उजुरी दर्ता गर्न सफल भएको उल्लेख गरेको छ । प्रहरीले भारतीय दण्ड संहिताको धारा ४९८, ३२३, ३२४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरीएको छ । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed