फेसियल हाउसद्वारा भोलि देखि विषेश कार्यक्रम मेकओभर नाईट हुने

२०७८ कार्तिक १२, शुक्रबार २०:१४ गते २०७८ कार्तिक १२, शुक्रबार २०:१४ गते २०७८ कार्तिक १२, शुक्रबार २०:१४ गते

काठमाडौं । कमलपोखरिको सिटि सेन्टरमा तिहार स्पेशल मेला भईरहेको छ।तिहारको उपलक्ष्यमा भएको यस कार्यक्रममा कार्तिक १३,१४ र १५ गते फेसियल हाउसद्वारा विषेश कार्यक्रम मेकओभर नाईट हुने भएको छ । जसले सेल्फ मेकअप क्लास सम्बन्धि जानकारी लिन सकिने वरिष्ठ सौन्दर्यविद सुष्मा महराले जानकारी दिएकी छन् ।

कार्यक्रम नेपाल चेम्बर अफ कमर्स ” नेपाल महिला चेम्बर ” को आयोजनामा हुन लागेको हो। तिहारको रमाइलोको लागि कार्यक्रम गर्न लागिएको जनाइएको छ। साथै नेपाली बाजालाई प्रोत्साहन गर्ने र महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको बताइएको छ। कार्यक्रममा कलाकारहरुको पनि उपस्थिति हुने र गित सङ्गीतको प्रस्तुति हुने जनाईएको छ । कार्यक्रम साँंझ चार बजदेखि छ बजेसम्म हुने जनाइएको छ। तिहारलाई अझ रमझममय बनाउन कार्यक्रम गर्न लागिएको महिला चेम्बरको सभापति उर्मिला श्रेष्ठले जानकारी दिएकी छन् । नेपाल चेम्बर अफ कमर्सले समय समयमा यस्ता खाले विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *