यसरी रोमान्स गरिरहेको भेटिए भाइरल जोडी,नयाँ बाइक र नयाँ घर बनेको खुशी यसरी साटे (भिडियो हेर्नुस्)

२०७८ कार्तिक १४, आईतवार ००:३९ गते २०७८ कार्तिक १४, आईतवार ००:३९ गते २०७८ कार्तिक १४, आईतवार ००:३९ गते

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय बृद्धले १६ बर्षिय चेलिसग बिवाह गरे र यो जोडि बारम्बार भाइरल र सबैले रुचाएको जोडि बन्दै आएको छ।

७० बर्षिय बृद्ध भन्छन् कि आफुले पाचवटि बिहे गरेको तर सबै झु त्रेहरु थिए तर अहिलेको बुढि भने एकदम‌ै राम्रि भएको बताउछन् ।बिवाह भएको दुई बर्ष बितिरहदा सन्तानको लाभ किन भएन भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारि रहेको र सन्तान जन्माउन सकेन भनेत ना मर्द हुने भन्दै रेला ठट्टासमेत गर्न पछिल्लो भिडियोमा भ्याएका थिए।

पछिल्लो समय यी माथिका कुराहरु उपर प्रतिक्रिया दिएको सो भाइरल जोडिको अहिले भने घर बनिसकेको छ ।बिदेशमा रहेका अभियान्ता र सरकारले सहयोग गरेको थोरै रकम समेटि करिब ६ लाख पैसा जुटेसगै घर बन्ने बनेको ।

त्यहि परिपेक्षमा अहिले भने लगभक दुई बर्षको यो दौरानमा घर समेत बनिसकेको छ । एकदमै चिटिक्क परेर र हेर्दानै लोभलाग्दो घर बनेको हो । पथरिका रमेश श्रेष्ठ जो अमेरिकामा बस्दै आएका छन् । आजभन्दा करिब दुई बर्ष अगाडि उक्त भाइरल जोडिलाई घर बनाउन भन्दै अभियानको प्रारम्भकर्ता गर्ने व्यक्ति एवम अमेरिकाबाट संकलित रकम उक्त जोडिलाई दिने व्यक्ति हुन रमेश ।घर पनि एकदमै राम्रो बनेसगै आफुलाई अत्याधिक खुसि लागेको भन्दै सहयोगि सम्पुर्णलाई धन्यवाद दिदै घरको भ्रमण एवम् सुखद जिवनको कामना समेत उनले गरे ।अहिले यो जोडी निकै रोमान्टिक मुडमा आफ्नो प्रेम यात्रालाई अङ्गाल्दै अगाडि बढी रहेको छ ।

थप हेर्नुस् भिडियो :-

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *