पक्राउ परेकी श्रीमतीलाई सम्पत्ति फिर्ता र डिभोर्स माग्दा रातारात कुरा फेरिन, बिहे गरेको छैन !

२०७८ कार्तिक १४, आईतवार ०९:२१ गते २०७८ कार्तिक १४, आईतवार ०९:२१ गते २०७८ कार्तिक १४, आईतवार ०९:२१ गते

दिलिप कुमार मगर नाम गरेका एकजना पुरुष १४ वर्षदेखि विदेशमा पसिन बगाइ रहेका थिए ।
कतारमा उनी श्रम गर्दै र परिवारलाई पाल्दै आएका थिए ।तर अचानक साउनको ८ गतेदेखी दिलिपकि श्रीमती संगीता राई घर छो डेर फ रार भएकी छिन् ।

दिलिप श्रीमती फ रार भएपछि नेपाल आएको भर्खर १५ दिन हुँदैछ ।केहि समय अगाडि श्रीमतीले भारत घुम्न आएको छु भनेर दिलिपलाई फोन गरेकी थिइन् ।
तर श्रीमानले भिडियोमा फोन गरौं भन्दा श्रीमतीले मान्दै नमानेपछि दिलिपलाइ शंखाले छोएको थियो ।

उनले साथीसँग भारत घुम्न जान्छु भनेको थिइन् ।त्यसपछि उनी सम्पर्क बिहिन भएको श्रीमान बताउँछन् ।
तर जो साथीसँग उनी जान्छु भनेकी थिइन् उनीसँग दिलिपले कुरा गर्दा संगीता सम्पर्कमा नआएको २ वर्ष भएको बताइन् ।

विवाह गर्दा प्रेम विवाह गरेको यस् जोडीको अहिले १७ वर्षको छोरो समेत छ ।
यस्तो हुर्किएको छोरो भएकी आमा ह राउदा श्रीमान निकै उदास छन् र सबैलाइ खोजिदिनलाई अपिल गरिरहेका छन् ।

भिडियो हेर्नुस् :-

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *