ओली जिउँदो रहेसम्म साथ दिन्छु : प्रभु साह

२०७८ कार्तिक १६, मंगलवार १५:४० गते २०७८ कार्तिक १६, मंगलवार १५:४० गते २०७८ कार्तिक १६, मंगलवार १५:४० गते

माओवादी छाडेर नेकपा एमालेका नेता बनेका प्रभु साहले अध्यक्ष ओली जिउँदो रहँदासम्म निस्वार्थ साथ दिने बताएका छन् ।

सोमबार चितवनमा आयोजित एमाले भरतपुर महानगर अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले अध्यक्ष ओली जिउँदो रहँदासम्म आफ्नो निस्वार्थ साथ रहने बताए ।

उनले भने, ‘अध्यक्ष ओली अगाडि बढ्नुपर्छ । र, बढ्नुहुनेछ । उहाँ जिउँदो हुँदासम्म म निस्वार्थ साथ दिनेछु । सबैले देशको सपना पूरा गर्न सबैले साथ दिनुपर्छ ।’आगामी निर्वाचनमा प्रदेश नम्बर २ एमालेमय बन्ने दावी पनि उनको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *