राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित

२०७८ मंसिर १९, आईतवार २०:१२ गते २०७८ मंसिर १९, आईतवार २०:१२ गते २०७८ मंसिर १९, आईतवार २०:१२ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । कमल थापालाई बिहान सम्पन्न मत गणनामा लिङ्देनले कमल थापालाई ११९ मत अन्तरले पराजित अध्यक्षमा निर्वाचित भएका हुन् ।

राप्रपा नेता जनक पाठककाअनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको थियो । निर्वाचन समितिले आधिकारिक मतसहित घोषणा गर्ने तयारी गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *