छाउपडी बिरुद्धको सामाजिक गित “सुनन ए साथि गीता ” सार्वजानिक

२०७८ पुष २, शुक्रबार १०:०८ गते २०७८ पुष २, शुक्रबार १०:०८ गते २०७८ पुष २, शुक्रबार १०:०८ गते

काठमाडौं । पछिल्लो समय उदयीमान गायीका मैया खड्का र चर्चित लोकदाहोरी गायीका शान्ति श्री परियारको स्वमा रहेको छाउपडी बिरुद्धको सामाजिक गित “सुनन ए साथि गीता” सार्वजानिक भएको छ ।
२१ औं शताब्दीको आधुनिक युग भनेर चिच्याई रहँदा १८ औं शताब्दीको छाउपडी प्रथा मान्न बाध्य महिलाको पिडालाई समेटेर तयार गरीएको यो सामाजिक गित को कम्पोज गायक तिलक बस्नेत ले गरेका हुन् ।
पुरा भिडियो हेर्न तलको लिंकमा जानुहोला

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *