सञ्चारकर्मी कमल फुयाँलद्धारा निर्देशित ‘जीन्दगी दिएर’ सर्वाजनिक

२०७८ फाल्गुन २८, शनिबार १८:५९ गते २०७८ फाल्गुन २८, शनिबार १८:५९ गते २०७८ फाल्गुन २८, शनिबार १८:५९ गते

काठमाडौ २९ फागुन । नेपाली गीत संगीतको बजारमा दिनानुदिन नयाँ नयाँ क्रियशनहरु आइरहेका छन । कोभिड पछिको साङगीतिक बजारले फड्को मार्न थालेपछि नयाँनयाँ क्रियसनहरु दर्शकहरुले हेर्न पाइरहेका छन । सोही शिलशिलामा सुर्यकुमार घिसिङद्धारा लिखित ‘जिन्दगी दिएर के गर्नु ’ बोलको गीत भिन्न प्रस्तुतीको साथ यतिबेला युटयुवमा भिडियो सार्वजनिक भएको छ । हिरा राना जर्घाको स्वरमा सजिएको गीतलाई विक्रम थापाले संगीत गरेका हुन । भिषण मानन्धरको एरेन्ज रहेको गीतको भिडियोमा डुब्लीकेट राजेश हमाल भनेर चिनिने शितल केसीले अभिनय गरेका छन । शितलको साथमा माल्दीनी जर्घा र मिनाक्षी भट्टराइको अभिनय हेर्नु सकिन्छ ।


गीतको भिडियो दिकप अधिकारी (दिपेन्द्र) ले आकर्षक तरिकाबाट छायाँकन गरेका छन । भिडियोलाई सञ्चारकर्मी कमल फुयाँलले कलात्मक तरिकाले निर्देशन गरेका छन । गीतको भाव अनुसार कथाबस्तुलाई भिडियोमा उतार्न खोजिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *