४ अर्बको ट्रेजरी विक्री गर्दै :राष्ट्र बैङ्क

२०७५ कार्तिक १२, सोमबार १४:५४ गते २०७५ कार्तिक १२, सोमबार १४:५४ गते २०७५ कार्तिक १२, सोमबार १४:५४ गते

कात्तिक १२, काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले मङ्गलवार रू. चार अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैङ्कले कुल ९१ दिन अवधिका लागि रू. दुई अर्ब र एक वर्षका लागि रू. दुई अर्ब गरी रू. चार अर्बको ट्रेजरी जारी गर्न लागेको हो ।

ट्रेजरी बिल जारी गर्न केन्द्रीय बैङ्कले सोमवार एक सूचनामार्फत सोको जानकारी दिएको हो । बैङ्कका अनुसार ९१ दिने ट्रेजरी बिल आगामी माघ १५ गते परिपक्व हुनेछ ।

यस्तै एकवर्षे ट्रेजरी बिल भने आगामी २०७६ कात्तिक १२ गते परिपक्क हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यस्ता बिलको विक्री गरिन्छ । -aviyaan

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *