‘ सस्तो माया ’ गीतको भिडियो सार्वजनिक

२०७८ चैत्र १३, आईतवार १९:३० गते २०७८ चैत्र १३, आईतवार १९:३० गते २०७८ चैत्र १३, आईतवार १९:३० गते

काठमाण्डौं । गायक आर एन गुरुङको स्वरमा रहेको ‘ सस्तो माया ’ गीतको भिडियो सार्वजनिक देव क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा चित्रण गरिएको छ । आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीत संयोजन गीतमा रहेको छ ।

देव बोहराको छायाँकन , कृष्ण बावुको सम्पादन तथा निर्देशनमा भिडियो तयार पारिएको छ । गीतको भिडियोमा लक्ष्मण बगर , आरोही सिंह , महेश रञ्जन लगायतको अभियन रहेको छ ।
‘ सस्तो माया ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *