बृहत रत्तदान कार्यक्रम सम्पन्न

२०७८ चैत्र १९, शनिबार २२:४७ गते २०७८ चैत्र १९, शनिबार २२:४७ गते २०७८ चैत्र १९, शनिबार २२:४७ गते

काठमाडौ ,१९ चैत । रगतको अभाव पुरा गर्न काठमाडौं गंगबु बिजि मल परिसरमा रक्तदान गरिएको छ ।

लायन्स क्लब इन्टरनेशनल ३२५ ए वान अन्तर्गत लायन्स क्लब अफ काठमाडौ लिडरसिप फर चेन्ज,लायन्स क्लब अफ मनास्लु वर्ल्ड, लायन्स क्लब अफ कपन होराइजन,मनास्लु टिम अफ इन्टर प्रीनर प्रा.लि.,मनास्लु वर्ल्ड कलेज ,किवानिज क्लब अफ काठमाडौ भयालि,चटान बचत तथा ऋण सहकारी,लक्ष्यराइज बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा आज बृहत रत्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिहान करिब ११ बजेदेखि दिउँसो ३ बजे सम्म गरिएको उक्त रक्तदान कार्यक्रममा ६७ जनाले आफ्नो अमूल्य रगत दान गरिएको लायन्स क्लब अफ मनास्लु वर्ल्डका अध्यक्ष शिवलोचन पराजुलीले बताउनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *