सुविधा सम्पन्न हुण्डाको सर्भिस सेन्टर इमाडोलमा

२०७९ बैशाख ६, मंगलवार ०९:०५ गते २०७९ बैशाख ६, मंगलवार ०९:०५ गते २०७९ बैशाख ६, मंगलवार ०९:०५ गते

काठमाडौं, ४ बैशाख – ललितपुरको इमाडोलमा होण्डा मोटरसाइकलको सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरिएको छ । आइतबार आयोजिक एक कार्यक्रम बीच जय मंन्जुश्री अटो वर्कसप प्रा लिको शुभारम्भ गरिएको सर्भिस ेसेन्टरका संञ्चालक विकास महर्जनले जानकारी दिनुभयो ।

नयाँ सर्भिस सेन्टर स्थापनासँगै स्थानीवासीलाई होण्डा वाइक सर्भिसिङमा सहज हुने उहाँको भनाइ छ । चार जना संचालक रहेको सर्भिस सेन्टरको अध्यक्षमा कविना महर्जन र संंचालकहरुमा विकास महर्जन, बाबुराजा महर्जन, सुरेश महर्जन हुनुहुन्छ । यसअघि होण्डा मोटरसाइकल कम्पनीमै काम गर्दै आउनु भएका विकास महर्जनसँग १० बर्ष को कार्यानुभव रहेको उक्त वर्कसपले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *