काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सम्बन्धमा झुटो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखाले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
महाशाखाले पाथीभरा अनलाइन डटकमका सम्पादक स्याङ्जा हरिनाथ–५ का हरिप्रसाद मानन्धरलाई राजधानीबाट नियन्त्रणमा लिएको हो ।
उनीमाथि विद्युतीय अपराध तथा कसुरअन्तर्गत कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले भ्रमपूर्ण झुठा समाचार सम्प्रेषण नगर्न तथा नराउनसमेत सबैमा अनुरोधसमेत गरेको छ ।
-राजधानी
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0