एक थान कटुवा पेस्तोल सहित पक्राउ

२०७९ बैशाख २३, शुक्रबार १७:०६ गते २०७९ बैशाख २३, शुक्रबार १७:०६ गते २०७९ बैशाख २३, शुक्रबार १७:०६ गते

दाङ, २३ वैशाख – लमही नगरपालिका-३ मझगाउँस्थित प्रतिक्षालयबाट एक थान कटुवा पेस्तोल सहित
भारत घर बताउने १९ वर्षीय सोमु बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनले कटुवा पेस्तोल कम्मरमा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी
कार्यालय लमहीबाट खटिएको प्रहरीले उक्त पस्तोल सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *