विवाहमा दाईजोको बिषयमा बिवाद गर्ने बेहुला नियन्त्रणमा

२०७९ बैशाख २४, शनिबार २०:३० गते २०७९ बैशाख २४, शनिबार २०:३० गते २०७९ बैशाख २४, शनिबार २०:३० गते

झापा, २४ वैशाख – विवाहमा दाईजोको बिषयमा विवाद गर्ने बेहुला झापा गाउँपालिका-४ बस्ने २८
वर्षीय डेविट चौधरीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेचिनगर नगरपालिका-१५ स्थित बेहुलीको घरमा बेहुला चौधरीले दाईजोमा
मोटरसाइकल नदिएको भनि विवाद गरेकोले बेहुली पक्षले विवाहमा लेनदेन गर्न नहुने
सम्बन्धी कसूरमा जाहेरी दर्खास्त दिएपश्चात उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान कार्य भइरहेको
छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *