लेक लागेर रसियन नागरिकको मृत्यु

२०७९ बैशाख २५, आईतवार २२:१६ गते २०७९ बैशाख २५, आईतवार २२:१६ गते २०७९ बैशाख २५, आईतवार २२:१६ गते

सोलुखुम्बु, २५ वैशाख – सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर राहदानी नम्बर
७५११०३२२४ बाहक ५५ वर्षीय रसियन नागरिक पाभेल कोफट्रिकिनको शनिबार साँझ मृत्यु
भएको छ । सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका उनको खुम्बुपासाङल्हामु
गाउँपालिका-४ मा पुग्दा अचानक लेक लागेर मृत्यु भएको हो ।

उनको शव अल्टिच्युड एयरको हेलिकोप्टरद्वारा त्रिविवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *