मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

२०७९ बैशाख २८, बुधबार २३:२४ गते २०७९ बैशाख २८, बुधबार २३:२४ गते २०७९ बैशाख २८, बुधबार २३:२४ गते

पर्सा, २८ वैंशाखपार्किङ गरी राखेको मोटरसाइकलको लक तोडी चोरी गरेर भाग्दै गरेका वीरगंज महानगरपालिका११ बस्ने २० वर्षीय आकाशगिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको

वीरगंज महानगरपालिका माईस्थान अगाडि पार्किङ गरी राखेको बारा बिश्रामपुर गाउँपालिका बस्ने २९ वर्षीय लंकेश्वर गुप्ताको ना.३३ ७१३८नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नियमित जाँच टोलीले फेला पारी उनलाई पक्राउगरेको हो

उनी उपर चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *