तनहुँ, ३० वैशाख
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-६ बस्ने १९ वर्षीय रोशन मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-४ दुलेगौडास्थित होटल एण्ड लजमामगरले ती किशोरीलाई बुधबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0