अवैध लागूऔषध सहित चार जना पक्राउ

२०७९ जेष्ठ ३, मंगलवार ११:२१ गते २०७९ जेष्ठ ३, मंगलवार ११:२१ गते २०७९ जेष्ठ ३, मंगलवार ११:२१ गते

दाङ, ३ जेठ – तुलसीपुर पमहानगरपालिका-१२ स्थित सडबाट वैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय रबिन नेपाली समेत जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

रा.५ प ८८६५ नम्बरको मोटरसाइकलमा सवार नेपाली समेत ३ जनालाई लाका प्रहरी कार्यालय तुलसीपुरबाटखटिएको प्रहरीले जाँच गर्ने क्रममा करिब ४ सय ४०मिलिग्राम उक्त पदार्थ सहित फेला पारपक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनीहरुले उक्त पदार्थ सोही उपमहानगरपालिका-६ बस्ने ३४ वर्षीय अम्मर बाल्मिकीसँगख़रीद गरी ल्याएको खुलेपश्चाबाल्मिकीको कोठामा जाँच गर्दा १ सय ९० मिलिग्राम वैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, सेवन गर्न प्रयोग गरेको प्लेट थानब्लेड टुक्रा थान सहित फेला पारबाल्मिकीलाई समप्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप असुन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *