विभिन्न हातहतियार सहित पक्राउ

२०७९ जेष्ठ ४, बुधबार २०:१० गते २०७९ जेष्ठ ४, बुधबार २०:१० गते २०७९ जेष्ठ ४, बुधबार २०:१० गते

काठमाडौं, ४ जेठ – बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट १ थान कटुवा पेस्तोल, फलामको दाउ, फलामको पाईप २ थान, रड नकसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय रुद्र कुंवर र २वर्षी शिव कुंवर रहेका छन्दुवै जनाले हातहतियार बोकी गाउँघरमा हिडिरहेका भन्ने खबर प्राप्त हुनसाथ अस्थयी प्रहरी पोष्ट रतनपुरलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त हातहतियार फेला परेको हो ।

मुगु, खत्याड गाउँपालिका-७ स्थित रामतडी बजारबाट १ थान कटुवा पेस्तोल सहित सोही गाउँपालिका-३ बस्ने २८ वर्षीय अर्पन बानियाँलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त रूपमा खटिएको टोलीलउनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *