विभिन्न धनमाल चोरी

२०७९ जेष्ठ ४, बुधबार २०:१९ गते २०७९ जेष्ठ ४, बुधबार २०:१९ गते २०७९ जेष्ठ ४, बुधबार २०:१९ गते

काठमाडौं, ४ जेठ – काठमाडौं महानगरपालिका-४ धुम्बाराही पिपलबोडेरा गरी बस्ने ४१ वर्षीया साधना प्याकुरेलको कोठाबाट सुनका विभिन्न गरगहना,नगद समेत गरी करिब ७ लाख २० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।

ललितपुर, ललितपुरहानगरपालिका-१ गुर्सिङ्गल चोक डेरा गरी बस्ने ५२ वर्षीय रामलाल शाहको कोठाबाट सुनचाँदीका विभिन्न गरगहनाल्यापटप समेत गरी करिब ८ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *