अवैध लागूऔषध खैरो हेरोइन सहित चार जना पक्राउ

२०७९ जेष्ठ ५, बिहीबार २१:४३ गते २०७९ जेष्ठ ५, बिहीबार २१:४३ गते २०७९ जेष्ठ ५, बिहीबार २१:४३ गते

कैलाली, जेठ – धनगढी र भजनीका छुट्टछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन सहित लाई बुधबार दिउँसो प्रहरील पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका-१ बस्ने २५ वर्षीय जिवन चौधरी, गोदावरी नगरपालिका-२ बस्ने १९ वर्षीधर्म चन्दर तथा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र भजनी नगरपालिका-३ बस्ने २८ वर्षीय सुकमेन्द्र सिंह रहेका छन् ।

जिवनलाई धनगढी उपमहानगरपालिका-बाट करिब ५ ग्राम, धर्म था किशोरलाई सोही महानगरपलिका-२ ट्राफिक चोकबाट करिब २ सय ३० मिलिग्राम ैरो हेरोइन सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले र सुकमेन्द्रलाई भजनी नगरपालिका-३ हुलाकी राजमार्गबाट करिब २ ग्राम ८ सय मिलिग्राम खैरो हरोईन जस्तो देखिने पदार्थ सहित लाका प्रहरी कार्यालयभजनीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *