हत्या गरेको अभियोगमा पक्राउ

२०७९ जेष्ठ ५, बिहीबार २१:४८ गते २०७९ जेष्ठ ५, बिहीबार २१:४८ गते २०७९ जेष्ठ ५, बिहीबार २१:४८ गते

कपिलवस्त, ५ जेठ – ्नै झड्केलो छोरा वर्षीय आशिष कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

कोहारले कुटपिट गर्दा गम्भीर घाइते भएका आशिषकोसामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासालाका प्रहरी कार्यालय कोपवा र ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *