कुटपिटबाट एक जनाको मृत्यु

२०७९ जेष्ठ ५, बिहीबार २१:५७ गते २०७९ जेष्ठ ५, बिहीबार २१:५७ गते २०७९ जेष्ठ ५, बिहीबार २१:५७ गते

जाजरकोट, ५ जेठ – जुनिचाँदे गाउँपालिका-९ धडगाँउ बस्ने ३६ वर्षीय रेशम बहादुर खड्काको भलिबल खेल्ने क्रममा कुटपिट हुँदा बुधबार दिउँसो मृत्यु भएको छ ।

रेशम बहादुर, सोही ठाउँ बस्ने ३२ वर्षीय विर्ख बहादुर खड्का र ३३ वरषीय चक्र बहादुर खड्कालाई मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने २५ वर्षीय नरेन्द्र बस्नेत लगायत ४ जनाले कुटपिट गर्दा रेशम बहादुर गम्भीर घाइते भएकन्ने खबर प्राप्त हुनासा जिल्ला प्रहरी कार्यालय जाजरकोट र लाका प्ररी कार्यालय पंचलादहबाट खटिएको प्रहरीलेउपचा लागि सुर्खेततर्फ लैजाने क्रममा उनकको बाटोमै मृत्यु भएको हो ।

बस्नेत लगायत ५ जनालाई नियन्त्रणमा लिएसम्बन्धमा प्रहरीले थप अनुसन्धरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *