काठमाडौं, ५ जेठ – कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरीयाली नगरस्थित सडकमा बा.४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाटपैदलयात्री सोही ठाउँ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका ६० वर्षीय नर बहादुर खड्काको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो ।
मिनी टाटा चालकलाई नियन्त्रणमा लिएरयस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0