सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ

२०७९ जेष्ठ ६, शुक्रबार १४:५५ गते २०७९ जेष्ठ ६, शुक्रबार १४:५५ गते २०७९ जेष्ठ ६, शुक्रबार १४:५५ गते

तनहुँ, ६ जेठ​ – सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा म्याग्दे गाउँपालिकाघर भई व्यास नगरपालिका२ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गर बस्ने २७ वर्षीय रुद्र गदाललाईबिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह नाइ प्रयोगमा ल्याउने गरेक अनुसन्धानको क्रममा खुल्न आपश्चाउनकै पसलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै किर्ते बनाउन प्रयोग भएककम्प्युटर समेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी थप अनुसन्धान भरहेको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *