सालको काठ सहित चार जना पक्राउ

२०७९ जेष्ठ ६, शुक्रबार १५:०० गते २०७९ जेष्ठ ६, शुक्रबार १५:०० गते २०७९ जेष्ठ ६, शुक्रबार १५:०० गते

तनहुँ, ६ जेठ​ – शुक्लागण्डकी नगरपालिका७ धारापानीबाट २६ क्युफिट सालको काठ सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका६ बस्ने दाङ तुलसपुर उपमहानगरपालिकाघर भएका २१ वर्षीय विमल वली, शुक्लागण्डकी नगरपालिका६ ग्यारसिङ बस्ने ३२ वर्षीयप्रेम बहादुर बि, सोही नगरपालिका-६ नौबिसे बस्ने २५ वर्षीय पदम बहादुर सुनारशुक्लागण्डकी नगरपालिका७ बस्ने ३२ वर्षीय सोम बहादुर नेपाली रहेका छन् ।

शुक्लागण्डकी नगरपालिका७ धारापानी बस्ने जनक तिमिल्सिनाको पाखो बारीबाट उक्त सालको काठ उनीहरूले .१ त ५७८६ नम्बरको ट्याक्टरमा लोड गरी लैजँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले फेला पारी काठ लोड भएको ट्याक्टर सहित उनीहरूलपक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि व डिभिजन न कार्यालय शुक्लागण्डकीमा बुझाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *