आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०७९ जेष्ठ ६, शुक्रबार १५:११ गते २०७९ जेष्ठ ६, शुक्रबार १५:११ गते २०७९ जेष्ठ ६, शुक्रबार १५:११ गते

सिरहा, ६ जेठ​ – कर्जन्हा नगरपालिका-३ खैरा टोल बस्ने केशव कोईरालाको कोईराला कृषि फर्ममा बिहीबार राति अचानक आगलागी हुँदा फर्म र फर्ममा रहेको च्याउ, फर्निचर, कृषि औजार जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगलागी फैलिएर सोही ठाउँ बस्ने परमेश्वर महतोको दुई तले टाली भएको घरमा आंशिक क्षतिभएको छ ।

लाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यसम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *