बाह्रबोरको बन्दुक सहित पक्राउ

२०७९ जेष्ठ ६, शुक्रबार १९:३२ गते २०७९ जेष्ठ ६, शुक्रबार १९:३२ गते २०७९ जेष्ठ ६, शुक्रबार १९:३२ गते

रौतहट, ६ जेठ – रुडा नगरपालिका- बस्ने ४२ वर्षीय जयमंगल महतोलाई बाह्रबोरको बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त नगरपालिका-१ जयनगरस्थित आफ्नो घर अगाडिबन्दुक पडकाउँदा सोही नगरपालिका-१ जयनगर बस्ने शेख समसैदको छोरा १० वर्षीय मजसिर शेख समेत ३ जनालाई छर्रा लागि घाते भएको भन्ने खबर प्राप्त हुनासाथ लाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेहरूको स्थानसंजिवनी अस्पताल शिवनगर रौतहटमा उपचार भरहेको र अवस्था सामान्य रहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *