आगलागीबाट धनमाल जलेर नष्ट

२०७९ जेष्ठ ८, आईतवार २०:३७ गते २०७९ जेष्ठ ८, आईतवार २०:३७ गते २०७९ जेष्ठ ८, आईतवार २०:३७ गते

रौतहट, जेठ – माधवनारायण नगरपालिका-७ खडकी टोलस्थित न्यबजरंगी बोर्डिङ स्कुलमा शनिबार राति आगलागी हुँदा बेन्च, कुर्सी, टेबल लगायत फर्निचर र अन्य स्टेशनरीका सामानहरु जलेर करिब १२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ लाका प्रहरी कार्यालय पिपराराजवडाबाट खटिएको प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *