अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

२०७९ जेष्ठ ९, सोमबार १३:३७ गते २०७९ जेष्ठ ९, सोमबार १३:३७ गते २०७९ जेष्ठ ९, सोमबार १३:३७ गते

काठमाडौं, जेठ – मोरङ, बेलबारी नगरपालिका-३ पुरानो बेलबारीस्थित सडकबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बुढिगंगा गाउँपालिका-७ बस्ने २६ वर्षीय रुपेश चौधरीलाईआइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्र.१-०२-०४८ प ९७७४ नम्बरको मोटरसाइकललाई लाका प्रहरी कार्यालयबेलबारीबाट खटिएको प्रहरीलजाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

अर्घाखाँची, पाणिनी गाउँपालिका-४ निगाली देउरालीबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित गुल्मी मदाने गाउँपालिका-१ अग्लुङ घर बताउने २९ वर्षीयसन्तोष चन्दलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा बुटवल रुपन्देहीको लागि छुट्न लागेको बसमा अवैध गाँजा लिएर जाँदै गरेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी खिदिमबाट खटिएको प्रहरीले चन्दलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, शिसताक्षी नगरपालिका-११ दुधेबाट सय ३ ग्राम ४ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर नगद ३८ हजार सय ० रूपैयाँ सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूम भद्रपुर नगरपालिका-७ बस्ने १९ वर्षीय हरदिप राजबंश, भारत दार्जलिङ दुलालजोत बस्ने २२ वर्षीय सुरेन मरमन र सोही ठाउँ बस्ने २३ वर्षीय अर्जुन रोय रहेका छलाका प्रहरी कार्यालय झिलझिले र लागूषध नियन्त्रण ब्यरो काकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको प्र१-१०-१५ प ४२१८ र डब्लुबि ७४ भि ६४३९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

मकवानपुर, थाहा नगरपालिका-३ बायोखोलास्थित सडकछेउमा रोकी राखेको ना.६ ख ३२४३ नम्बरको मिनी ट्रकबाट करिब ३ सय ५० केजी अवैध लागूऔषध गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पालुङबाट खिएको प्रहरीले उक्त ट्रकसी गर्दा ट्रकको पछाडि बोरामा प्याक गरेको अवस्थामा १४ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *