जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९ जेष्ठ ९, सोमबार १३:४२ गते २०७९ जेष्ठ ९, सोमबार १३:४२ गते २०७९ जेष्ठ ९, सोमबार १३:४२ गते

काठमाडौं, जेठ – रुपन्देही, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगिबरजस्ती करणी गरेको भन्ने खबप्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो

तनहुँ, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० मान्द्रे बस्ने ३२वर्षीय जिवन बि भन्ने जुठे बिलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती महिलालाई शुक्लागण्डकी नगरपालिका-१० छाब्दीस्थित जंगलको झाडीमाजेठ १ गते साजबरजस्ती करणी गरेको न्ने खबर प्राप्त हुनासाथ लाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *