सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

२०७९ जेष्ठ ११, बुधबार १५:०२ गते २०७९ जेष्ठ ११, बुधबार १५:०२ गते २०७९ जेष्ठ ११, बुधबार १५:०२ गते

काठमाडौं, ११ जेठ – झापा, शिवसताक्षी नगरपालिका-१ स्थित सडकमा को. १ ख ७१८७ नम्बरको बसले प्रदेश १-०२-०४० प ७१४९ नम्बरको मोटरसाकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाकलमा सवार भोजपुर षडानन्द नगरपालिका-८ र भएका २३ र्षीय टिचोहाङ राईको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, रामधुनगरपालिका-१ झुम्का बजारमा प्रदे१-०२-०३ त १९७८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने ७० वर्षीया जैती देबी चौधरीको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको होट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, पोखरा महानगरपालिका-९ नागढुङ्गाको ओरालोमा .१९ प ५२१ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका-३३ तल्लो पुडिटार बस्ने ४० वर्षीय किशोर कुमार थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही मेडिकल कलेजमा उपचार भरहेको छ ।

सर्लाही, हरिवन नगरपालिका-१० सुकेपोखरीस्थित सडकमा ना.६ ख ३२६८ नम्बरको बसको क्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका न्दाजी ४० वर्षीया महिलाकोबुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्त, बुद्धभूमी नगरपालिका-२ पानीधारास्थित सडकमा ना.५ ख ७७५ नम्बरको बसको ठक्करबाट साईकलयात्री कपिलवस्तु नगरपालिका-९ जग्दिशपुर बस्ने ३०वर्षीय अशोक थारुको बुधबार बिहान मृत्यु भएको छ क्करबाट गम्भीर घाते भएको उनको सामुदायिक अस्पताल हुँदै जिल्ला अस्पताल तौलीहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *