जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०७९ जेष्ठ ११, बुधबार १५:०५ गते २०७९ जेष्ठ ११, बुधबार १५:०५ गते २०७९ जेष्ठ ११, बुधबार १५:०५ गते

काठमाडौं, ११ जेठ – भक्तपुर, र्यविनायक नगरपालिका-६ सर्यविनायक गणेश मन्दिर नजिक बस्ने ४४ वर्षीय रामजी अवालको र्यविनायक होमस्टे रिसोर्टमा तास खेलिरहेको अवस्थामा अवाल समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त रिसोर्टमा तास खेलिरहेको भन्ने चनाको आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ला९७ हजार सय रूपैयाँ ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-बस्ने ३८ वर्षीय डाल कुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाम सर्यदय नगरपालिका-१० बस्ने ३० वर्षीय दिल कुमार श्रेष्ठ लगायत ५ जनालाई मंमगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा ुवातास खेलिरहेको भन्ने चनाको आधारमास्थायी प्रहरी पोष्ट बसपार्क र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद लाख ७४ हजार सय ३५ रूपैयाँ, ३ बुक तास कौडा १५ थान सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *