आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२०७९ जेष्ठ १३, शुक्रबार ०९:५० गते २०७९ जेष्ठ १३, शुक्रबार ०९:५० गते २०७९ जेष्ठ १३, शुक्रबार ०९:५० गते

मोरङ, १२ जेठ –आफ्नै श्रीमती ३५ र्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका-२ स्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रड प्रहार गरी हत्या गरी फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत मोरङबाट ज्यान सम्न्धी कसरमा म्याद थप गरी अनुसन्धान भरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *