सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा पक्राउ

२०७९ जेष्ठ १३, शुक्रबार २२:०२ गते २०७९ जेष्ठ १३, शुक्रबार २२:०२ गते २०७९ जेष्ठ १३, शुक्रबार २२:०२ गते

काठमाडौं, १३ जेठ – सामाजिक सञ्जालको दुरुपयोग गरी पीडितलाई दु:ख हैरानी चरित्र हत्या गरेको अभियोमा २ जनालानेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रौतहट दुर्गा भवानिपुर गाउँपालिका४ बस्ने प्रहरी चौकी बटेश्वर धनुषा दरबन्दीका प्रहरी जवान २७वर्षीय कृष्ण कुमार यादव र मोरङ विराटनगर महानगरपालिका१७ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका मा अस्थायी रुपमा बसोवास गर्ने ३१वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासीम रहेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सामाजिक सञ्जालमाुवतीलाई साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्वीरहरु सामाजिक सञ्जाल वाट्सएप फेसबुक लगायतमा पोष्ट गर्ने, आफन्त र साथीभााई पठाई पीडितलाई मानसिक तनाव, दु:ख हैरानी, समाजमा बदनाम र बेईज्जत गराइ चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट/५ दिन म्याद थप नुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *