जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९ जेष्ठ १५, आईतवार १६:५० गते २०७९ जेष्ठ १५, आईतवार १६:५० गते २०७९ जेष्ठ १५, आईतवार १६:५० गते

काठमाडौं, १५ जेठ – अर्घाखाँची, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालारानी गाउँपालिका-७ बामरुक कोईराल टोल बस्ने ३५ वर्षीय कमल महतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महतले ती बालिकालाई शुक्रबार दिउँसो बरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हंशपुर अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पाल्पा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा र्वखोला गाउँपालिका-३ रिङ्नेरह बस्ने ३१ वर्षीयश्याम परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । परियारले ती महिलाको घरमा गई कोह नभएको अवस्थामा शुक्रबार बिहान बरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ लाका प्रहरी कार्यालय र्वखोलाजिल्ला प्रहरी कार्यालय पाल्पाबाखटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मोरङ, ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनपालथान गाउँपालिका-५ कर्सिया बस्ने ६० वर्षीयपुरण ऋषिदेवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ऋषिदेवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *