मलेसिया पठाउन लागेको १८ करोड रोक्न अर्थमन्त्रालय र राष्ट्रबैंकमा उजुरी

२०७९ जेष्ठ १५, आईतवार १७:०४ गते २०७९ जेष्ठ १५, आईतवार १७:०४ गते २०७९ जेष्ठ १५, आईतवार १७:०४ गते

काठमाडौंमलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य व्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष, क्रिस्टल मेडिकलका संचालक एबं नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणका ठेकेदार कैलाश खड्काविरुद्ध ठगी राजस्व छलीको आरोपमा अर्थमन्त्रालय, राष्ट्रबैंक, राजस्व बिभाग,कम्पनी रजिस्टार, नेपाल प्रहरी अपराध महाशाखालगाएतका निकायमा उजुरी परेको

खड्काबिरुद्द महासंघका पुर्व महासचिव, कोषाध्यक्ष एबं उनकै मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नको लागि खोलिएको कम्पनी म्याक्रो टेकप्रालिका संचालकहरु मुकुन्द भट्टराई शालिकराम क्षेत्रीले करोड ६० लाख कम्पनीको फाईदा रकम ठगी गरेको मलेसियाको बायोमेट्रिक स्वास्थ्यपरीक्षणको नाममा बेस्टिनेट कम्पनीको नाम लिएर स्वास्थ्य ब्यवसायीहरु देशलाई करोडौ ठगी गरेको भन्दै बिभिन्न निकायमा उजुरी दर्ता गराएका हुन

उजुरी दर्ता भएका निकायहरुले नेपाल स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष खड्काबिरुद्द उजुरी दर्ता भएको आफुहरु अनुसन्धानमा रहेको बतायो उक्त मुद्दामा अध्यक्ष खड्काबिरुद्द दर्जनौ आरोप प्रमाणसहित लगाईएको

आरोपको साथ साथमा निवेदकहरुले सबै प्रमाणहरु पनि पेश गरेको बताएका छन म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई शालिकरामक्षेत्रीले कम्पनीको शुरुको फाईदा करोड ६० लाख रुपैया अध्यक्ष खड्काले आफुहरुलाई बिभिन्न बहाना बनाएर नदिएकाले प्रहरीकोमा पुगेको उनलेमेडिकलको आवरणमा देश स्वास्थ्य ब्यावसायीलाई करोडौ ठगी गरेकाले अर्थ मन्त्रालय,राष्ट्रबैंक, राजस्व बिभागलगायत सम्बन्धित सरोकारवालानिकायमा उजुरी गरेको बताए उनीहरुले सरकारले आफूलगायत अन्यायमा परेका धेरै स्वास्थ्य ब्यावसायीलाई न्याय दिलाउनेमा आशा ब्यक्त गरे

अध्यक्ष खड्काले महासंघमा आवद्ध ३६ संस्थाका संचालकसँग बायोमेट्रिकका लागि मलेसिया पठाउने नाममा रुपैया ३१६४(१०० रिंगेट) प्रतिकामदारथप हजार रुपैयाँ माग गर्न थालेपछी महासंघमा ठूलो विवाद भएपछि उनीहरुको भित्रि विवाद सार्वजनिक भएको हो अहिले कोभिड१९ महामारी सुरुहुनुअघि कलिङ भिसा लागेका करिब ७० हजार कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिसकिएको ७० हजार कामदारसँग ब्यवसायीहरुलेस्वास्थ्य परीक्षणबापत प्रतिब्यक्ति हजार सय ६४ रुपैयाँ शुल्क लिएका छन


त्यसमा स्वास्थ्य परीक्षणबापत हजार सय रुपैयाँ हजार सय ६४ रुपैयाँ मेडिकल गराएबापत मलेसियालाई दिनुपर्ने कमिसन शुल्क भनेर लिइन्छ यो हजार सय ६५ रुपैयाँ हाल कैलाश खड्का मकुन्द भट्टराई संचालक रहेको म्याक्रोटेक प्रा.लि.मा जम्मा गर्ने गरिएको खड्कालेब्यवसायीहरुले कामदारसँग लिने शुल्क हजार सय ६५ मा हजार सय ६५ रुपैयाँ मलेसियामा बुझाउनुपर्ने भन्दै आफैं संचालक भएकोम्याक्रोटेकमा जम्मा गर्न लगाउँछन् भने बाँकी हजार सय रुपैयाँमा पनि हजार बिभिन्न सेटिङ गर्नुपर्ने भन्दै माग्न थालेपछि स्वास्थ्य ब्यवसायीले जम्मा हजार सय मात्र पाउने गरेका छन्

सञ्चालकहरु भट्टराई क्षेत्रीले दर्ता गरेको उजुरीमा२०७५÷११÷०६ मा कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा दर्ता कायम भएको म्याक्रो टेक प्रालिरजिष्ट्रेसन नं. २०८८९७ कायम रहेको संस्थाको हामी संस्थापक सेयर सदस्य एवं सञ्चालक रहेको उल्लेख

यो कम्पनीले बायोमेडिकल सिष्टमसम्बन्धी कार्य गर्दछ यो कम्पनीको कार्यालय का...पा.–, महाराजगञ्जमा रहेको यस कम्पनीको बैंकखातामा बायो मेडिकल सिष्टम सर्भिस चार्जको रकम प्रतिमेडिकल १०० आरएम (रु. ३१६४।–) जम्मा हुने गर्दछ सो रकमबाट प्रतिमेडिकल रु. १०कम्पनीले प्राप्त गर्दछ हालसम्म यो कम्पनीले करिब ६५ करोडभन्दा धेरैको नगद कारोबार गरिसकेको संचालक भट्टराई बताऊछन उक्त कम्पनीकोसेयरमध्य भट्टराईको ३०% क्षेत्रीको ५०% खडकाले हात लगाएपछि कम्पनीको बैंक खातामा रहेकी करिब ४५ करोड रुपैयाँ खड्काले कम्पनी रजिस्टर्डकार्यालय बैंकसँगको मिलेमतोमा कम्पनीको हस्ताक्षर आफ्नो नाममा मात्रै चल्ने बनाई निकालेको संचालक भट्टराई क्षेत्रिले बताए

उनीहरुले आफ्नो हस्ताक्षर नभई बैंकका रकम निकाल्न नमिल्नेसमेत बताए उनिहरुले गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्मालाई गत बिहिवार दर्ता नम्बर१०९४१ को एक निवेदन दिदै म्याक्रो टेक प्रालिको नाममा बैंकमा जम्मा भएको रकम रोक्का गरी पाउँ भनी उजुरी दर्ता गराएका छन

निवेदनमा निवेदक मुकुन्द भट्टराई शेयर सदस्य भएको म्याक्रो टेक प्रालीमा मलेसिया रोजगारीमा जाने नेपाली कामदारले बायोमेडिकल सिस्टमवापत प्रतिकामदार बुझाउनु पर्ने रु. ३१६४ मलेसियाको बेस्टिनेट एसडिएन बिएसडी कम्पनीलाई भुक्तानी दिईने गरेको जनाएका छन यहि सन्दर्भमा हाल मलेसियाजाने कामदारको नयाँ आवस्यकता एक दम कमी आए पनि आवश्यकता बिना नै मेरो पार्टनर कैलाश खड्काले मेरो सहमति विना आफ्नो असहमतिहुँदाहुँदै मेडिकल भइरहेको भट्टराईले जनाएका छन

भट्टराईले जबर्जस्ती बायोमेडिकलबाट रु. ३१६४ रकम उठाई मलेसिया पठाउन करिब ६०,००० मेडिकलको ३६ स्वास्थ्य संस्थाबाट म्याक्रो टेक प्रालीकोसनराइज बैंक, गैरीधारा, मेघा बैंक, कलंकि एनसिसि बैंकमा जम्मा भएको १८,९८,४०,०००÷– (अठार करोड अन्ठान्नब्बे लाख चालिस हजार रकममलेसिया पठाउने तयारीमा रहेको हुँदा हाल देशमा रकम अभाव भएको विषम् परिस्थितिमा नियम संगत रुपमा हेर्दा उक्त रकम मलेसिया पठाउन नपर्नेनिवेदनमा उल्लेख गरेका छन भट्टराईले आफू संचालक भएको सो कम्पनीबाट उक्त रकम पठाउन आफू पूर्ण असहमत भएको जनाउदै आफू शेयरहोल्डरको कुनै वास्ता नगरी जबर्जस्ती पठाउन जम्मा गरेको उक्त रकम तत्काल रोक्का गरी निजलाई कारवाही गरी अनावश्यक रूपमा मलेसिया पठाउनलागेको रकम रोक्का गरिदिनु हुन अर्थमन्त्रीलाई अनुरोध गरेका छन

भट्टराई क्षेत्रीले नेपाल राष्ट्रबैकका गभर्नरलाई पनि उक्त रकम रोक्का गर्नका लागि उजुरी दर्ता गराएका छन भट्टराईले आफ्नै पार्टनर कैलाश खड्कालेबहुमत शेयरको दम्ब देखाई एकल निर्णयबाट बैंकमा आफ्नो सहमती बिपरीत किर्ते गरेर एकल खाता संचालन गरेको कुनै पनि निर्णय, साधारण सभामाआफूलाई कुनै लिखित वा मौखिक जानकारी समेत नदिई मनोमानी ढंगबाट कार्य गरिरहेको निवेदनमा उल्लेख गरेका छन

भट्टराईले अबैध रुपमा मेडिकल गरी अवैध रुपमा जम्मा भएको रकम ३१६४ आन्तरिक राजस्व विभाग महाराजगन्जबाट प्रष्ट हुने भन्दै सबै प्रमाणहरु पनिपेश गरेका छन सो रकम रोक्का गरीदिनु हुन राष्ट्रबैंकमा आफू संचालकको नाताले निवेदन पेश गरेको निवेदक मुकुन्द भट्टराईले बताए उनले तत्कालयो रकम रोकि मलेसियामा बैदेशिक रोजगारीमा जाने कामदारलाई बायोमेट्रिकको नाममा हुने गरेको ठगी अन्त्य गर्न सबै सम्बन्धित निकायलाईअनुरोधसमेत गरे हाल मलेसियाको लागी नेपालमा मेडिकल गरिएपनि धेरैको मलेसियामा इन्ट्री नगरिएको मेनपावर व्यवसायीहरुले बताए

यस बिषयमा अध्यक्ष खडकासँग प्रश्न गर्दा केहि निकायमा मुद्दा परेको जानकारी प्राप्त भएपनि यस बिषयमा धेरै नबोल्ने बताए यो सबै छिट्टै समाधानहुने पनि उनले बताए जनसवाल राष्ट्रिय दैनिकबाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *