काठमाडौं, जेठ – सोर्स को(कम्प्यूटर स्रोत संकेत) चोरी गरी वौद्धिक सम्पत्तिमा आघात पुर्‍याई हानी नोक्सान पुर्‍याउने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर सानेपास्थित म्याट्रिक्स सफ्टेक प्रालिका संचालक तनहुँ भिमाद नगरपालिका-१ किहुं ठेगाना भएका ३५ वर्षीय सन्तोष सिग्देललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

राजस्व व्यवस्थापन नामक सफ्टवरको सोर्स कोडमा अनाधिकृत पहुँच पुर्‍याई चोरी गी निवेदकको वौद्धिक सम्पत्तिमा आघात पुर्‍याई आर्थिक लाभ लिने मनसायले नेपालका केही स्थानीय तहहरूमा उक्त सफ्टवेयर बिक्री गर्ने कार्यमा संलग्न उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी पर विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भरहेको  

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *