नेपाली सेनाका तालिमरत शिक्षार्थीहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

२०७९ जेष्ठ २४, मंगलवार १८:०८ गते २०७९ जेष्ठ २४, मंगलवार १८:०८ गते २०७९ जेष्ठ २४, मंगलवार १८:०८ गते

काठमाडौं, २४ जेठ – नेपाली सेना सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीमा तालिमरत सि.सं ६९ सैनिक प्रहरी (हिला मात्र) तालिम का ४६ जना शिक्षार्थीहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण मंगलबार सम्पन्न भएको छ ।

भम्रणको क्रममा शिक्षार्थीहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ शाखा, डाटा सेन्टर डिजिटल फरेन्सिक ल्याब को अवलोकन गर्नुभयो ।

अवलोकन पश्चात आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोका प्राविधिक प्रहरी नायव उपरीक्षक ई. दिपेश जोशीले साईबर ब्यूरोको काम कर्तव्य रअधिकार, रणनीतिहरू, अपराधका प्रकृति, सजाय सम्बन्धपरिचयात्मक प्रस्तुतीकरण गर्नुभएको थियो

प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले ्रमणबारे जानकारी गराउनुभएको उक्त कार्यक्रममा उपसेनानी पूजा थापाले भ्रमणमा सहभागी तालिमरत शिक्षार्थीहरूको तर्फबाट धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *