चोरी गरी लैजाँदै गरेको मोटरसाइकल सहित पक्राउ

२०७९ जेष्ठ २७, शुक्रबार २०:४१ गते २०७९ जेष्ठ २७, शुक्रबार २०:४१ गते २०७९ जेष्ठ २७, शुक्रबार २०:४१ गते

भक्तपुर, जेठ​ – चाँगुनारायण नगरपालिका-२ दुवाकोट केएमसी चोकबाट सिन्धुली तिनपाटन गाउँपालिका-६ घर भई काठमाडौं न्यरोड बस्ने २० वर्षीय भोज बहादुर श्रेष्ठलाई चोरी गरी ल्याएको मोटरसाइकल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी आएका भोज बहादुरले बाग्मती प्रदेश ०२-०३३ प ६०९१ म्बरको मोटरसाइकल लक तोडी चोरी गरल्याएको ुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको  हो । उनलाई नियन्त्रणमा लिने क्रममा उनले हातपात गरी घाइते भएका १ जना प्रहरी जवानोरियन अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यसम्बन्धमा प्रहरथप अनुसन्धान गरिरहेको  छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *