सामाजिक सञ्जाल मार्फत् नाबालिका तथा महिलाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ

२०७९ जेष्ठ २७, शुक्रबार २०:५४ गते २०७९ जेष्ठ २७, शुक्रबार २०:५४ गते २०७९ जेष्ठ २७, शुक्रबार २०:५४ गते

काठमाडौं, जेठ – सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँखोटाङ ऐसेलुखर्क गाउँपालिका१ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका१६ बालाजु बस्न २० वर्षीया भोज कुमारी दाहाल रहेक छन् ।

अश्लिल भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभालाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्यारेकोले बिकेशलाईुलिखेल नगरपालिका-६ बाट बुधबारमहिलाको तस्वीर दुरुपयोग गरी पीडितको चरित्र हत्या गरेकोले ोज कुमारीलाई बिहीबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो ोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूउपर जिल्ला अदालत काठमाडौंको आदेशले ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *