कटुवा पेस्तोल सहित दुई जना पक्राउ

२०७९ जेष्ठ २७, शुक्रबार २०:५६ गते २०७९ जेष्ठ २७, शुक्रबार २०:५६ गते २०७९ जेष्ठ २७, शुक्रबार २०:५६ गते

रौतहट, जेठ – ईशनाथ नगरपालिका-४ महुलिया बस्ने ३० वर्षीय रामबावु सिह र भारत विहार ग्राम पर्सा बस्ने ४० वर्षीय कृष्ण साहलाई कटुवा पेस्तोल सहित शुक्बार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुबीच लेन देनको विषयमा वादबिबाद भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तो सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *