ठगी, अपराधिक विश्वासघात कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ जेष्ठ ३०, सोमबार २२:२५ गते २०७९ जेष्ठ ३०, सोमबार २२:२५ गते २०७९ जेष्ठ ३०, सोमबार २२:२५ गते

काठमाडौं, जेठ – गी, अपराधिक विश्वासघात कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गौशला बस्ने धनुषा सबैला नगरपालिका१० बस्ने ४५ वर्षीया अनुराधा कुमारी साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

ठगी, आपराधिक विश्वासघात कसूर मुद्दामा फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बुद्धनगरबाट पक्राउगरेको हो ।

उनलाई थप अनुसन्धानका लागि आइतबार ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी पठाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *