बाढी पहिरोका कारण मृत्यु तथा सडक अवरोध

२०७९ असार २, बिहीबार १९:३६ गते २०७९ असार २, बिहीबार १९:३६ गते २०७९ असार २, बिहीबार १९:३६ गते

काठमाडौं, २ असार – धादिङ, बेनिघाटरोराङ गाउँपालिका-१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ ढुङगा सहितको सुख्खा पहिरो खसप्र.३-०३-००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा गाडमा सवाचितवन ईच्छाकानमा गाउँपालिका-४ बस्ने २० वर्षीय सिद्धान्त थापाको मृत्यु भएको छ । गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानय मलेखु राजमार्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालिकोट, अबिरल र्षाको कारण बुधबार बेलुका खाँडचक्र गरपालिका-२ स्थित सिमलधारा खोलामा आएको बाढीमा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय खड्क बिको मृत्यु भएको छ । खोला तर्ने क्रममा बिक र उनकै श्रीमतीलाईबगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले बिकक श्रीमतीलाई घाइते अवस्था द्दार गरी उपचारको लागि जिल्ला अस्पताल मान्म पठाएको छ । बेपत्ता भएक बिकको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

पाँचथर, मिक्लाजुङ गाउँपालिका-७ लिम्बा खोलास्थित राँके रवि भेडेटार भित्री सडकमा माथिबाट पहिरो झरी रविदेखि धनकुटा बुधबारे जाने बाटो बुधबार ूर्णरूपमा अवरोध भएको छ । लाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरीले स्थानसँग समन्वय गरी अवरोध सडकखुलाउन आवश्यक पहल गरिरहेको छ ।

रूकुम (पूर्व), सिस्ने गाउँपालिका-६ रानकोट, सोही गाउँपिका- ८ चिसापानी, कौछेको भिर धाउन्ने सोलावाङ सडकको ठामा िहीबार बिहान हिरो जाँदा सडक रोध भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अवरोध सडका खुलाउनआवश्यक पहल गरिरहेको छ ।

पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *