हेभि इक्युपमेन्ट ड्राईभिङ तालिम समापन

२०७९ असार २, बिहीबार १९:४४ गते २०७९ असार २, बिहीबार १९:४४ गते २०७९ असार २, बिहीबार १९:४४ गते

काठमाडौं, २ असार – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित चौथौसमूहको हेभि क्युपमेन्ट ड्राईभिङ तालिम समापन भएको छ ।

तालिम समापनका अवसरम बिहीबार आयोजित कार्यक्रममा ोही महाशाखाका प्रहरी उपरीक्षक ई.दिनेश केसीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा प्रदान गरेको ज्ञान, सिप र दक्षतालाई प्रशिक्षार्थीले आ-आफ्नो कार्य क्षेत्रमा आएका समस्याहरुलाई सरल एवं सहज रुपमा समाधान गर्न क्ष्म हुने विश्वास व्यक्त गर्नुभयो ।  

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ञ्जन राज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ १६गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ७ जना प्रहरी सहायक हवल्दार २ जना र प्रहरी जवान जना गरी कुल १५ जना प्रशिक्षार्थीहरु सहभागिता रहेको जानकारी दिनुभयो ।

तालिममा सभागी भएका प्रशिक्षार्थीहरुको हेभीइक्युपमेन्ट चलाउन, सामान्य मर्मत संम्भार गर्न, विभिन्न प्राकृतिक प्रकोपमा उद्दार कार्य गर्न, बिपद् व्यवस्थापन लगायत विभिन्न विकास निर्माण कारयको लागि सहयोग गर्न, विभिन्न परिस्थिति तथा मौसम अनुसार हेभि इक्युपमेन्ट चलाउँदा ध्यानदिनुपर्ने यतका बिषयमा तालिम प्रदान गरिएको जानकारी दियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *